द्वारिकानाथ ढुंगेल

भारतले गरेको लगानीको ब्याज खोज्दैछ: द्वारिकानाथ ढुंगेल

कालापानी र लिम्पियाधुरालगायतका सीमामा भारतले गरेको अतिक्रमण अहिले चर्चाको शिखरमा छ । भारतले राजनीतिक नक्सा जारी गर्ने मात्र होइन, नेपाली भूमिमा सडकसमेत निर्माण गरेपछि नेपालले पनि आफ्नो भूमि समेटेर नक्सा जारी गरेको छ। उक्त नक्सा अनुसूचीमा सूचीकृत गर्न संविधान...