दाबेदारी

प्रचण्ड-नेपाल समूहकाे दाबेदारी पछि उठेका प्रश्न (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीमा अन्ततः औपचारिक रूपमा आधिकारिकता दाबीसहितको कानूनी प्रक्रिया शुरू भएको छ। प्रचण्ड नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ बमोजिम दाबी पेश गरेपछि नेकपाको कानूनी विभाजन पनि शुरू भएको हो...