दशैं भत्ता

दशैं भत्ता फिर्ता गर्ने नेकपा, कांग्रेस र जसपाको निर्णय, रकम कोभिड कोषमा जम्मा गरिने

३ कात्तिक, २०७७ काठमाडौं । चौतर्फी विरोध भएपछि सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै सांसदको दशैं भत्ता फिर्ता गरेका छन् । दुवै दलले संघीय सांसदको दशैं भत्ता “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष”...