दशगजा

नेपाल छिर्न नपाएपछि भारतीयले दशगजामा गरे चक्काजाम (भिडियोसहित)

६ कात्तिक, २०७७ पर्सा । भारतले एकतर्फी रुपमा सीमा नाका खोल्दा वीरगञ्ज– रक्सौल नाकामा तनाव भएको छ । भारतले नाका खुल्ला गरी नेपाल प्रवेश दिएपछि भारतबाट मान्छे नेपाल प्रवेश गरेका छन् । तर नेपालको सिमानामा सुरक्षाकर्मीले छिर्न नदिएपछि उनीहरुले...