दलित सेल

नेपाल प्रहरीमा दलित सेल स्थापना गर्न संसदीय समितिको निर्देशन

२० जेठ, २०७७, काठमाडौं । प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा दलित सेल खोल्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सांसदहरुले दलित सेल स्थापना गर्न आवश्यक भन्दै स्थापनाको माग गरेपछि समितिले नेपाल प्रहरीभित्र दलित सेल...