
अवरोध खडा गरे सशस्त्र दमन गर्ने गृहमन्त्री थापाको चेतावनी
१ फागुन २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिक्रियावादी शक्तिले अवरोध गरेको खण्डमा सरकारले सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्ने चेतापनी दिनु भएको छ । जनयुद्ध दिवसका अवसरमा केपी शर्मा ओली समूहको नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा गरेको...