थ्री नेसन्स कप

थ्री नेसन्स कपले प्रर्शन सुधार गर्ने प्रशिक्षक महर्जनको आशा, प्रतियोगिताले खेलाडी उत्साहित (भिडियो रिपोर्टसहित)

१० चैत २०७७ काठमाडौं । नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित थ्री नेशन्स कप फुटबल आजदेखि काठमाडौंमा शुरू हुँदैछ । करिब ६ वर्षपछि घरेलु मैदानमा खेल्न लाग्दा नेपाली सिनियर टोली उत्साहित छ । नेपाल सहित सहभागी तीनवटै राष्ट्रले उपाधिमा दाबेदारी...