थोमस टुचेल

थोमस टुचेल चेल्सीको मुख्य प्रशिक्षक नियुक्त

१४ माघ २०७७ काठमाडौं । थोमस टुचेल चेल्सीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि चेल्सीले टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । चेल्सीले टुचेललाई १८ महिनाको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।...