थरुहट

थरुहट आन्दोलनकारीसँग सरकारले वार्ता गर्ने, तीन सदस्यीय वार्ता टोली गठन (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ । आज मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत...