त्रिदेशीय अन्तर्राष्ट्रिय

त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबलमा नेपालले पहिलो खेल कीर्गिस्तानसँग खेल्ने

३ चैत २०७७ काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले कीर्गिस्तानसँग खेल्ने भएको छ । आयोजक अखिल नेपाल फूटबल संघ (एन्फा)ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । नेपाल, कीर्गिस्तान र बंगलादेश सम्मिलित प्रतियोगिता चैत १०...