त्तारुढ

लामो रस्साकस्सीपछि सत्तारुढ नेकपाको सचिवालय बैठक भोलि बस्दै (भिडियोसहित)

२७ कात्तिक, २०७७ काठमाडौं । कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयका सदस्यले पेलेरै औपचारिक बैठक राखेपछि अन्ततः प्रधानमन्त्री ओली तयार हुनुभएको छ । तर यसका लागि ठुलै विवाद भएको छ । बैठक बस्नकै लागि नेकपामा केके भयो त ? हेरौं टाइमलाइन–...