तेह्रथुमे

तेह्रथुमे ढाका, आधुनिकीकरणसँगै यसरी व्यावसायिक बन्दै (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ तेह्रथुम । ढाकाको कपडा भनेपछि तेह्रथुमको नाम अग्रणी स्थानमा आउँछ । ढाका कपडाले तेह्थुमको पहिचान मात्र गराएको छैन् धेरैलाई व्यवसायिकसमेत बनाएको छ । सदरमुकाम म्याग्लुङ, ग्रामीण बजार तथा गाउँहरुमा तानमा बुनिएको ढाका कपडा अनेकन डिजाइनमा देशविदेशका...