तिलाठी

सप्तरीको तिलाठी गाउँ डुबानमा

३० असार, २०७७ सप्तरी । भारतीय सीमासित जोडिएको सप्तरीको तिलाठी गाउँ डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीको बेल्ही टोल जलमग्न भएको छ । बेल्ही टोलका करिब ५० भन्दा बढी घर डुबानमा परेको गाउँपालिकाले...