तिलक परियार

कानूनी उपचार खोज्छु : तिलक परियार (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । पदबाट हटाइएका प्रदेश २ का प्रमुख तिलक परियारले कानूनी उपचार खोज्ने बताउनुभएको छ । आज हिमालय टेलिभिजनसँग कुरा गर्दै उहाँले आफुलाई विना कारण पदमुक्त गरिएको बताउनुभयो । पूर्व कुनै जानकारी नदिइ आफुलाई हटाइएको भन्दै...