तालिका सार्वजनिक

हिमालयन एयरलाइन्स उद्धार उडान तालिका सार्वजनिक

१७ असार, २०७७ काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आजदेखि हुने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको छ। आजदेखि जुलाई १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले जनाएको छ। कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको...