ढुंगेधारा

ढुंगेधारामा पानी खसालेर मेलम्चीको पानी उद्घाटन गरिँदै

२० चैत २०७७ काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको आज औपचारिक उद्घाटन गरिँदैछ । काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिले पानी खसालेर उद्घाटन गर्नुहुने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यन्वयन निर्देशनालयले जनाएको...