ढल

ढलमा कोरोना देखिए पनि आत्तिहाल्न पर्दैनः स्वास्थ्य मन्त्रालय (भिडियोसहित)

२१ असार, २०७७ काठमाडौं । सरकारले राजधानीको ढलको नमूना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिए पनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्ति वा निको भएपछि...

उपत्यकाको ढलको पानीमै भेटिन थाल्यो कोरोना भाइरस

२० असार, २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको छ। सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल (सीएमडीएन) ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो। सीएमडीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक...