ढल्केबर

हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशन सञ्चालनको तयारी, प्रधानमन्त्रीले आज उद्घाटन गर्ने

१९ माघ २०ं७७ काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उदघाटन गर्ने कार्यक्रम छ ।नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १ सय ६० एमभीएका दुई...