डीआइजी

नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक र पाँच डीआइजीको दरबन्दी थप

४ मंसिर, २०७७ काठमाडौं । नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र पाँच जना प्रहरी नायब महानिरीक्षक डीआईजीको दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा उच्च अधिकारीको नयाँ दरबन्दी स्वीकृत गरेको हो । गृृह मन्त्रालयले...