डा. विश्वकर्मा

डा. विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त

११ फागुन २०७७ काठमाडौं । डाक्टर निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गर्नुभएको हो । संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका...