डब्लुडब्लुएफ

पचास वर्षमा वन्यजन्तुको संख्या दुई तिहाइ बढी घट्योः डब्लुडब्लुएफ

२५ भदौ, २०७७ काठमाडौं। विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)ले ५० वर्षभन्दा कम अवधिमा वन्यजन्तुको संख्या दुई तिहाइभन्दा धेरैले घटेको जनाएको छ । डब्ल्यू डब्ल्यू एफले अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै वन्यजन्तुको संख्या भयावह रुपमा घटेको बताएको हो । यो विनाशकारी गिरावट...