ट्रेकिङ

ट्रेकिङ जाँदै हुनुहुन्छ ? यी कुरा नबिर्सिनुहोस्

पछिल्लो समय नेपाली पर्यटनतर्फ आकर्षित हुन थालेका छौं । देशका पर्यटकीय स्थलहरु आजकाल विदेशीभन्दा स्वदेशी पर्यटकहरुकै बाहुल्यता देखिन थालेको छ । नेपालमा विषेशगरी हिमाली भेगको ट्रेकिङ (पदयात्रा) मन पराइएको छ । सगरमाथा बेसक्याम्प, अन्नपूर्ण सर्किट, मनास्लु सर्किट, लाङ्टङ हिमाल...