ट्रफी

त्रिकोणात्मक ट्वेन्टीट्वेन्टी सिरिजको ट्रफी सार्वजनिक

३ वैशाख २०७८ काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी सिरिजको ट्रफी सार्वजनिक गरिएएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजमा सहभागी तीनवटै टोलीका कप्तानको उपस्थितिमा आज राजधानीमा ट्रफी सार्वजनि गरेको हो । क्यानले सिरिजका लागि...