ट्यांकर

साझा पसल सेवा सहकारी संस्थाद्वारा इन्धन बोक्ने पाँच वटा ट्यांकर सञ्चालन

१६ माघ २०७७ काठमाडौं । साझा पसल सेवा सहकारी संस्थाले इन्धन बोक्ने पाँच वटा ट्यांकर आज देखि सञ्चालनमा ल्याएको छ । संस्थाको पुल्चोकस्थित कार्यालयमा आज आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गर्नुभयो...