टोल

बाँकेका टोल–टोलमा बनिरहेका अक्सिजनसहितका आइसोलेसन कति प्रभावकारी ? (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७८ काठमाडौं । कोरोनाका गम्भीर संक्रमितले नेपालगञ्ज र कोहलपुरका अस्पताल भरिएको दुई साता बितिसक्यो । यस्तो अवस्थामा बाँकेका स्थानीय तहले धमाधम अक्सिजन सिलिन्डर सहितका आइसोलेसन बनाइरहेका छन् । तर यस्ता आइसोलेसनको प्रभावकारिताका विषयमा भने प्रश्न उठन थालेको...