टोकियो ओलम्पिक

गोपीकृष्ण पार्की जापानमा हुने टोकियो ओलम्पिकका लागि छानिए

६ मंसिर, २०७७ बाँके । नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपीचन्द्र पार्की आगामी वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् । बिहान नेपालगञ्जमा २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा दूरी पूरा गर्दै उनी टोकियो ओलम्पिकमा छनौट भएका हुन्...