टेबल टेनिस

कीर्तिमानी खेलाडी श्रेष्ठद्वारा टेबल टेनिस एकेडेमी सञ्चालन (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ काठमाडौं । कीर्तिमानी टेबल टेनिस खेलाडी नविता श्रेष्ठले टेबल टेनिस एकेडेमी सञ्चालनमा ल्याएकी छन् । उनले काठमाडौंको खुसिबूमा स्ट्याग च्याम्पियन्स एकेडेमी सञ्चालनमा ल्याएकी हुन् । एकेडेमीको आज नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल टेबल...