टास्क फोर्स

अमेरिकामा कोरोना भाइरससम्बन्धी नियम परिवर्तन, बाइडेनद्वारा टास्क फोर्स गठन

२५ कात्तिक, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कोरोना भाइरससम्बन्धी नियम परिवर्तन गरेका छन् । राष्ट्रपतिमा विजयी भएपछि बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड–नाइन्टिन टास्क फोर्स गठनको घोषणा गरेका हुन् । १३ सदस्यीय टास्क...