जोन मागुफुली

ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन

५ चैत २०७७ ताञ्जानिया । पूर्वी अफ्रिकी देश ताञ्जानियाका राष्ट्रपति जोन मागुफुलीको निधन भएको छ । ६१ वर्षीय राष्ट्रपति मागुफुलीको निधन भएको उपराष्ट्रपतिले घोषणा गरेका हुन् । मुटुको समस्याका कारण उनको अस्पतालमा मृत्यु भएको उपराष्ट्रपति सनिमा सुलुहु हसनले टेलिभिजन...