जोन्सन एन्ड जोन्सन

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्ममा वितरण गर्ने

१७ फागुन २०७७ वासिङ्गटन । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको खोप...

जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप परीक्षण अन्तिम चरणमा

८ असोज, २०७७ न्युयोर्क । जोन्सन एन्ड जोन्सनले कोभिड नाइन्टिनविरुद्धको खोप परीक्षणको अन्तिम चरणमा पुगेको जनाएको छ। दुई चरणको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक देखिएपछि तेस्रो तथा अन्तिम चरणमा प्रवेश गरेको जोन्सन एन्ड जोन्सन कम्पनीले जनाएको हो । अब तेस्रो...