जेटबोट

सप्तकोशीमा जेटबोट : स्थानीय पहिले थिए खुशी अहिले किन भए दुःखी ? भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ धनकुटा । केही वर्षअघिबाट सप्तकोशी नदीमा जेटबोट सञ्चालनमा छ । जेटबोट संचालनसँगै नदीको तिरैतिर जोखिम मोलेर हिड्नुपर्ने बाध्यता हट्दा गढतिरका वासिन्दा खुसी देखिन्थे । तर अहिले बोटले आफूहरुलाई प्राथमिकता नदिएको स्थानीयले गुनासो गर्न थालेका छन् ।...