जियोफिजिकल सर्भे

यसरी गरियो ऐतिहासिक सिम्रौनगढ क्षेत्रको ‘जियोफिजिकल सर्भे’ (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ बारा । ऐतिहासिक स्थल बाराको सिम्रौनगढ क्षेत्रको ‘जियोफिजिकल सर्भे’ गरिएको छ । सिम्रौनगढमा (जीपीआर) र ड्रोन क्यामेराबाट सर्भे गरिएको हो । ड्रोन क्यामेराले रानीबास र ईसराबती पोखरीको ३ सय मिटर क्षेत्रको भिडियो उतारेको छ । पुरातत्व...