जापानी

कोरोना महामारीका कारण जापानी अर्थतन्त्रमा गिरावट

१ भदौ, २०७७ टोक्यो । कोरोना भाइरसको महामारीका कारण जापानी अर्थतन्त्रमा गिरावट आएको छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानको कुल गार्हस्थ उत्पादन ९जीडिपी० मा २७ दशमलब आठ प्रतिशतले गिरावट आएको छ । कोरोना भाइरसको महामारीपछि अप्रिलदेखि जुन...