जाँच चौकी

नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माणको काम शुरु (भिडियोसहित)

२६ कात्तिक, २०७७, बाँके । नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी (आइसीपी) निर्माण कार्य शुरु भएको छ । लामो समयको अन्योलपछि आइसीपी निर्माणका लागि राइट्स लिमिटेडलाई परामर्शदाता तोकिएको छ । यस्तै भारतको राजदीप बिल्डकन कम्पनीले निर्माणको...