जमरा

यस्तो अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

८ कात्तिक, २०७७ बलेवा । बागलुङ नगरपालिका – १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले...