जन्मदिन

यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (फोटो फिचर)

११ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक जमघटसहित आफ्नो ७०औं जन्म दिन मनाउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरिएको जन्मदिनको कार्यक्रममा पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यसहित परिवारका सदस्यहरुको सहभागिता रहेको बताइएको छ...