जनस्वास्थ्यविद

अब लकडाउनको स्वरुप परिवर्तन गर्नुको विकल्प छैनः जनस्वास्थ्यविद डा. वीनज्वाला श्रेष्ठ

जनस्वास्थ्यविद्हरुले करिब ७६ दिन लामो लकडाउनको मोडालिटी परिवर्तन गर्नुको विकल्प नरहेको बताएका छन् । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै जनस्वास्थ्यविद डा. वीनज्वाला श्रेष्ठले कोरोना संक्रमण विश्वबाट तत्काल हट्न सक्ने सम्भावना नरहेकाले सुरक्षा सावधानी अपनाउँदै जनजीवन सामान्य...