अन्तर्वार्ता

अब लकडाउनको स्वरुप परिवर्तन गर्नुको विकल्प छैनः जनस्वास्थ्यविद डा. वीनज्वाला श्रेष्ठ

हिमालय टिभी
२०७७ जेठ २५ गते १५:१९
अब लकडाउनको स्वरुप परिवर्तन गर्नुको विकल्प छैनः जनस्वास्थ्यविद डा. वीनज्वाला श्रेष्ठ

जनस्वास्थ्यविद्हरुले करिब ७६ दिन लामो लकडाउनको मोडालिटी परिवर्तन गर्नुको विकल्प नरहेको बताएका छन् ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै जनस्वास्थ्यविद डा. वीनज्वाला श्रेष्ठले कोरोना संक्रमण विश्वबाट तत्काल हट्न सक्ने सम्भावना नरहेकाले सुरक्षा सावधानी अपनाउँदै जनजीवन सामान्य बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

डा. श्रेष्ठले विश्वका धेरै राष्ट्रले अपनाएको ‘न्यु नर्मल’ मोडालिटी प्रयोग गरेर लकडाउनको स्वरुप फेर्न सरकारलाई सुझाव दिनुभएको छ । साथै, उहाँले संवादका क्रममा नेपालमा कोरोनको प्रभाव, सरकारका काम र नियन्त्रणका उपायबारे चर्चा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्