जनमैत्री

जनमैत्री अस्पताल चलाउन स्थानीय तहको माग, संघीय सरकारले सुनेन (भिडियोसहित)

३० साउन, २०७७ काठमाडौं । कोरोना संक्रमित धेरै भएका शहरी क्षेत्रमा उपचारका लागि बेड अभाव भएको छ । कतिपय संक्रमित जटिल स्वास्थ्य समस्या हुँदासम्म अस्पताल भर्ना हुन पाएका छैनन् । यस्तोमा राजधानी काठमाडौंमै रहेको एउटा सुविधासम्पन्न अस्पताल भने बन्द...