जनमुक्ति सेना

प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेनालाई किन्ने प्रयास गरेको प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

२१ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनालाई किन्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । पार्टीका पूर्व लडाकुको भेलालाई आज सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका घाइतेलाई...