जधानी

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा खतरनाक स्तरमा

३० कात्तिक, २०७७ नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको प्रदूषणको मात्रा खतरनाक स्तरमा पुगेको छ। पराल जलाउने तथा पटका पड्काउने कारणले निस्किएको धुवाँले दिल्लीका अधिकांश स्थानको प्रदूषणको मात्रा खतरनाक तहमा पुगेको हो । सर्वोच्च अदालत तथा एनजिटीको आदेशका बावजुद...