जंगे

प्रधानमन्त्री ओली जंगेको बाटोमा हिँडे, केही महिनामै छिनोफानो हुन्छः प्रचण्ड (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही महिनामै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लडाइँ वारपार हुने बताउनुभएको छ । भोलिदेखि हुने संघर्ष निर्णायक हुँदै केही महिनामै परिणाम आउने प्रचण्डको दावी छ । पार्टी...