जंगलराज

प्रधानमन्त्री ‌ओलीले जंगलराज चलाइरहेको प्रचण्डको आरोप

२४ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले मुलुकमा जंगली राज चलाइरहेको आरोप लगाएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायमा गरिएका नियुक्ति हेर्दा मुलुकमा जंगली राज चलिरहेको स्पष्ट हुने टिप्पणी...