छेङ्दु

छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको निर्देशन

९ साउन, २०७७ बेइजिङ । चीनले छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ। आफ्नो देशको दक्षिण(पश्चिमी शहर छेङ्दुस्थित अमेरिकी दूतावास बन्द गर्न चीनले दिएको निर्देशन हो। अमेरिकाले टेक्सासको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि...