चौहान

भारतको मध्य प्रदेशका मुख्यमन्त्री चौहानलाई कोरोना संक्रमण

१० साउन, २०७७ नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ । मुख्यमन्त्री चौहानले ट्विटरमार्फत आफुलाई संक्रमण भएको जानकारी गराएका छन् । आफूमा केही दिन यता कोरोना संक्रमणको लक्षण देखिएको र...