चौथो स्थान

भारत कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको चौथो स्थानमा उक्लियो

३० जेठ २०७७ नयाँ दिल्ली । भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने मुलुकको चौथो स्थानमा उक्लिएको छ । पछिल्लो २४ घण्टामा भारतमा एघार हजारभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ एकैदिन थप ३ सय ८८ जनाको ज्यान गएको...