
चैत लागेसँगै देशभरका जंगलमा डढेलो, ५६ जिल्लाका ५सय २३ स्थानमा डढेलो
१५ चैत २०७७ काठमाडौं । चैत महिना लागेसँगै जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । वन तथा भूसंरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्क अनुसार अहिले ५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो लागिरहेको छ । पर्सामा...