
चेतनाको कमीले आँखाका बिरामीको संख्या बर्षेनि बढ्दै (भिडियोसहित)
१२ कात्तिक, २०७७ भोजपुर । चेतनाको कमीले आँखाका बिरामीको संख्या बर्षेनी बढदै गएको छ । समयमै उपचारमा ध्यान नपुर्याउनाले आँखाका बिरामीको संख्या दिनानुदिन बढ्दै गएको आँखा तथा कान उपचार केन्द्र भोजपुरले जनाएको छ । र, आँखाको समस्या हुनेमा बालबालिका...