चीर निन्द्रा

सरकार, कसरी पत्याउने ? कोही भोकै मर्दैन ! (भिडियोसहित)

१४ जेठ, २०७७, जनकपुरधाम ।  सडकमा पल्टिएका यी युवा चीर निन्द्रामा छन् । यी युवा धनुषाको शहिदनगरका हुन् । उनी रोजगारीका लागि भारतको अहमदावादमा थिए । कोरोना कहर बढ्दै गएको संकटमा पराई ठाउँमा बस्नु भन्दा परिवारसँगै बस्छु भनेर हिँडेरै...