
अस्पतालहरुमा बेड, आइसीयू र औषधि अभाव भयोः चिकित्सक संघ
३० असोज, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमण भयावह बन्दै गएको र स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्थामा पुग्न लागेको बताएको छ। संघले आज विज्ञप्ति निकालेर अस्पतालहरुमा बेड, आइसीयू तथा भेन्टिलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधिको अभाव...